कांग्रेस महासमिति बैठक : छलफलका लागि पाँच दस्तावेज भोलि नै पेस हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महासमिति … Continue reading कांग्रेस महासमिति बैठक : छलफलका लागि पाँच दस्तावेज भोलि नै पेस हुने